Dec 22, 2012

"पत्थर भन्दा नि कठोर उन्को छाति"




नरम चर्म भित्रका तिम्रा ति छाति
चरम मर्म नि नबुझ्ने पत्थर भन्दा नि माथि

फलाम बरु पग्लिजाला तर तिम्रो छाति
हुदै हुदैन जे जति गरे पनि जाति


कसम खाए कति कति कहिले छोए पाथि
जे जस्तो गरेपनि हुदै हुदैन साथि


कहिले-त आन्दोलन्-नि गरे खाने गरि लाठि
तर जे जस्तो गरे पनि लाइन मै आएन बाठि


हप्तामा नि पुगे होला सयौ बार पशुपति
यसरि नै देवि देउतानि ढोगे क्यारे कति कति


केहि सिपै लागेन क्यारे गरे पनि जे जति
दिन चर्यानै भयो मेरो त पर्यास जति खति


लौन कोहि गइ देउन सम्झाइ बुझाइ साथि
पर्खन्छु यहा त भयो भयो नभए नि माथि

No comments:

Post a Comment